आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रधानमन्त्री ओलीका निजी वकिलको बहस सुरु

फाइल फोटो

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । केही दिन यता सरकारी वकिलले बहस सुरु गरेका थिए । बुधबार सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलको बहस सुरु भएको हो ।

ओलीका निजी वकिल वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्तले बहस सुरु गरेका छन् ।