त्रिविको ५० औं दीक्षान्त समारोहका लागि आवेदन दिने समय थप

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोहमा भाग लिन चाहने विद्यार्थीका लागि कात्तिक ३ गतेदेखि १० गतेसम्म समय थप गरेको छ । विश्वविद्यालयले ५० (२०८१) औ दीक्षान्त समारोहमा भाग लिन चाहनेका लागि यसअघि प्रकाशन गरिएको सूचनामा फारम भर्ने अन्तिम समय असोज २३ गतेसम्म राखिएको थियो ।
दशैं विदा १७ गतेदेखि परेकाले केही विद्यार्थीले फारम भर्न नपाएको जानकारी आएपछि समय थप गरिएको विश्वविद्यालयले जनाएको छ ।

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा

प्रतिक्रिया