साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ ।
गएराति भएको खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ ।
अल हिलालको जितमा मार्कोस लिओनार्दो, सलेम अलडावसारी र मोहमद अल क्वाहटानीले एक एक गोल गरेका थिए ।
यो अल हिलालको यस सिजनमा ७ खेलमा सातौं जित हो । यो जितपछि अल हिललको २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया