संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता

काठमाडौँ : विभिन्न संवैधानिक निकायमा गरिएका २० जना पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा पुरक रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलकाअनुसार बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको पूरक रिट निवेदन दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले गत असार १० गते २० जनालाई विभिन्न आयोगको अध्यक्ष, आयुक्त एवं सदस्यहरूमा गरिएको नियुक्ति प्रथम दृष्टि मै गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरी पाउ भनि पूरक रिट पेश गरेका थिए । रिटको अन्तिम टुंगो नलागेसम्म निजलाई आयोगको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम माग गरिएको उनले जानकारी दिए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया