स्नातक तहको फारम खुल्यो

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको परीक्षा फारम भर्ने सूचना जारी गरेको छ ।
बुधबार जारी गरेको सूचनामा २०८१ सालमा हुने स्नातक तह प्रथम वर्ष नियमित र दोस्रो वर्ष आंशिकका परीक्षार्थीलाई परीक्षा फारम भर्न सूचना जारी गरेको छ । विद्यार्थीले कात्तिक ७ देखि १४ सम्म अनलाइन माध्यमबाट फारम भर्न सक्नेछन् ।

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

प्रतिक्रिया