कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य मनोनित

काठमाडौँ- नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन् ।
मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल दार्चुला, इञ्जिनियर विनोद देवकोटा गोरखा, लव ढुङ्गाना काठमाडौँ, गोरखबहादुर केसी रुकुम पश्चिम, टिएल रिजाल बर्दिया, इञ्जिनियर धर्मनारायण शाह सप्तरी, इञ्जिनियर प्रमोद दवाडी काठमाडौँ, इञ्जिनियर विकास अधिकारी चितवन, पुष्पा शेरचन मुस्ताङ र तिलविक्रम चेम्जोङ पाँचथर रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया