मुगुमा एक साता निषेधाज्ञा थपियो
मुगु : कोभिड संक्रमणको जोखिम कायम भएपछि मुगुमा एक साता निषेधाज्ञा थपिएको छ । मंगलबार बसेकोको डीसीसीएमसीको बैठकले असार २३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
निषेधाज्ञामा अत्यावश्यक बाहेकका पसलहरु बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मात्रै खुल्न पाइने डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए । जिल्लामा संक्रमणको दर नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप्ने निर्णय भएको उनले बताए ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया