बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
काठमाडौँ : मनसुनी वायुका कारण बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा भएको छ । बुधबार रातीदेखि भारी वर्षा भइहरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्क हुन आग्रह गरिएको छ ।
यस्तै प्रदेश १, लुम्बिनी लगायतका ठाउँमा पनि वर्षा भइरहेको छ । मनसुनी वायुका कारण वर्षा अझै केही दिन जारी रहने भएकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया