यस्तो छ भारतविरुद्ध सेमिफाइनलमा खेल्ने नेपाली प्लेइङ-११

काठमाडौँ - साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरेको छ ।
साँझ साढे ६ बजेदेखि काठमाडौँस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी साम्बा, गीता राना, रेखा पौडेल, प्रिती राई सबिता राना मगर र अमिषा कार्की, पहिलो रोजाइमा रहेका छन् ।
यसअघि आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया