सिन्धुलीका तटीय क्षेत्रमा बाढीको जोखिम

काठमाडौँ : पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेकाले सिन्धुलीका तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ । बाढी पुर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले जोखिम बढेको जनाएको हो ।
बुधबार रातीदेखि भारी वर्षा भइरहेकाले बिहीबार दिउँसोसम्म सिन्धुलीका विभिन्न तटीय क्षेत्रमा डुबानको सम्भावना बढेको महाशाखाले जनाएको छ । सिन्धुलीका मरिन, कुसुन्तार, बागमती राईगाँउ, मधेरादोभान लगायतका ठाउँमा भारी वर्षा मापन भएकाले तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै बाढी पुवार्नुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया