नेपालकी रेखा पौडेललाई रातो कार्ड

काठमाडौँ - नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।
भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औं मिनेटमा मैदान छोडेपछि नेपाल १० खेलाडीमा सीमित भएको छ ।
पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक खेलाडी गुमाएपछि नेपाललाई ठुलो झट्का लागेको छ । रेखाले रातो कार्ड पाएर मैदान छोडेपछि दर्शकले मैदानमा बोतल फाले =पछि खेल अवरुद्ध समेत भएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया