आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ - आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।

अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई पराजित गरेको थियो भने नेपालले सिरिजको पहिलो खेल खेल्दै छ ।