स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो

काठमाडौँ - नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै स्कटल्याण्डले पहिला ब्याटिङ गर्ने भएको छ ।
यस त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले पहिलो खेलमा अमेरिकालाई पराजित गरेर विजयी सुरुवात गरेको छ भने नेपालले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया