तिहार र छठ बिदामा पनि आयोग खुला रहने

काठमाडौँ - राष्ट्रिय मानवअधिकार आयोग तिहार र छठ पर्वमा खुला रहने भएको छ ।
आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार र छठ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
आयोगले आमनागरिकको मानवअधिकारको संरक्षण कार्यलाई ध्यानमा राखी विगतमा झै यस वर्षको बिदा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको जनाएको छ ।
“यस अवधिमा आयोगले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ”, प्रेस नोटमा भनिएको छ ।

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_bVLBpPn2M4_ulwhom1xaedeuc00pmqi1lnqz33i9gfflp6mcocta163mdfdouisblydzije.jpg)
प्रतिक्रिया