यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११

काठमाडौँ - साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरेको छ ।
साँझ साढे ६ बजेदेखि काठमाडौँस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी साम्बा, गीता राना, प्रिती राई सबिता राना मगर र अमिषा कार्की, पहिलो रोजाईमा रहेका छन् ।
रेखा पौडेलले सेमिफाइनलमा रातो कार्ड पाएको करणले यो खेल गुमाएकी छन् । आजको टिममा मिडफिल्डर सरु लिम्बु पहिलो रोजाईमा परेकी छन् ।
नेपालले अहिलेसम्म साफका ५ फाइनल खेलेपनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया