म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो

काठमाडौँ- म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ ।
गएराती सम्पन्न राउण्ड १६ को खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
टोटनह्यामको जितमा टिमो वेर्नर र पापे मटार सारले एक एक गोल गरेका थिए भने सिटीका लागि माथ्युस नुनेजले एक गोल गरेका थिए ।
यो जितपछि अब टोटनह्यामले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया