सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ- नेपाली बजारमा सुनको मुख्य बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ लाख ६८ हजार ५ सयमा कारोबार भइरहेको छ । मंगलबार भने तोलामा १ लाख ६८ हजार २ सयमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य भनेको घटेको छ । आज चाँदी २ हजार १५ मा कारोबार भइरहेको छ । मंगलबार भने चाँदी २ हजार ३० मा कारोबार भएको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

प्रतिक्रिया