छठः यसरी सजाइयो कमलपोखरी

छठ पूजाका लागि काठमाडौँको कमलपोखरी सजाइएको छ । बुधबार मध्यान्ह कमलपोखरीमा पुग्दा र आकर्षक बनाइएको देखिन्छ । यहाँ पुगेर फोटो खिचाउनेहरू पनि उत्तिकै देखिएका छन् ।
छठको तयारी भइरहेको र टेन्ट राख्ने काम सकिएको छ । कमलपोखरीमा २ सय बढी बस्ने टेन्ट बनाइएको छ ।
छठ पर्वमा श्रद्धालुहरू सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरूमा समेत छठ पर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_CiqmIcIb2J_hdmmorsyfllxaycebyzafzrxtyzk5yhx33pr7karxseaaiv1816tmfr2zptg.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया