रास्वपाले उपनिर्वाचनका लागि सात प्रदेशमा यी नेतालाई दियो जिम्मेवारी

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनको लागि सात प्रदेशमा सात नेतालाई जिम्मेवारी दिएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक २२ गतेदेखि २९ गतेसम्म उम्मेदवार चयनको प्रक्रिया संचालन गर्ने भएको छ ।
रास्वपाले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा, चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकीमा बिन्द्बासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, करंलीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया