संविधान संशोधनका लागि छलफल चलिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले अहिले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका हुन् ।
उनले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेको समेत उल्लेख गरे ।
प्रधानमन्त्री ओली धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहका लागि विराटनगर हुदै धरान जानेछन् ।

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

प्रतिक्रिया