रास्वपाको भैरहवामा प्रदर्शन

काठमाडौँ - पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको भन्दै रास्वापाले बुधबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् ।
न्याय मार्न पाइदैन, अन्याय गर्न पाइदैन भन्दै रास्वपाले भैरहवाका बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन् । लामिछानेलाई बयानका लागि भैरहवा पुराएसंगै रास्वपाका केन्द्रीय नेताहरु समेत भैरहवा पुगेका छन् ।
उनीहरुले प्रदर्शनको नेतृत्व गर्दै लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिएर दुख दिने काम गरेको बताएका छन् ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई मंगलबार पोखराबाट भैरहवा पुर्याइएको थियो । प्रदर्शनकारीले जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन गर्न खोजेपनि प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच ढकेलाढकेल समेत भएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया