पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप

काठमाडौँ - अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लीन स्वीप गरेको छ ।
सोमबार सिरिजको तेस्रो खेल अस्ट्रेलियाले ७ विकेटले जितेसँगै सिरिज क्लीन स्वीप गरेको हो ।
यस खेलमा पाकिस्तानले दिएको ११८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अल आउट हुँदै ११७ रन बनाएको थियो ।
अस्ट्रेलियाले यसअघि सिरिजको पहिलो खेल २९ रनले र दोस्रो खेल १३ रनले जितेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया