चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो बैठक बसेको भवन संग्रहालयमा परिणत, सर्वसाधारणका लागि खुला

चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०२१ जुलाई १ तारिख आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सव मनाएको छ । उक्त पार्टीको पहिलो बैठक साङहाई सहरमा सम्पन्न भएको थियो । साङहाईस्थित उक्त भवनलाई सङ्ग्रहालयको रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ ।
यस सङ्ग्रहालय त्यस बेलाको बैठकमा प्रयोग गरिएका सरसामानसहित विभिन्न दस्तावेजहरू सुरक्षित रूपमा सङ्ग्रहित छन् । स्थापनाकालमा मात्र ५० जना सदस्य रहेको उक्त पार्टीमा हाल ९ करोड ५० लाखभन्दा बढी सदस्य छन् । चिनियाँ कम्युनिष्ट पार्टीले विशाल चीनलाई समृद्धिको बाटोमा डोहोर्याउँदै ल्याएको छ । यसै अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनता तथा जन गणतन्त्र चीनलाई हार्दिक शुभकामना ।

अवैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

भारतमा एक नेपालीको मृत्यु

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

इजरायलमा पनि मनाइयो २८ औं आदिवासी दिवस

चीनले जितेको त्यो वार्ता

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

प्रतिक्रिया