मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ ।

मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन । 

पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपरान्ह १२: १५ बजेदेखि शुरु हुने छ ।