चिनियाँ खोप लिन निगमको जहाज बेइजिङ जाँदै

काठमाडौँ : चीनले दिने भनिएको कोभिड-१९ विरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाने भएको छ । अर्को साता बिहीबार खोपका लागि जहाज उडान गर्न लागेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।
जुलाई ८ तारिखमा खोपका लागि जहाज तयारी अवस्थामा राख्ने पौडेलले बताए ।

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

प्रतिक्रिया