किभमा अमेरिकी दूतावास अस्थायी रुपमा बन्द

काठमाडौँ- अमेरिकाले युक्रेनको किभस्थित आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको छ ।
बिबिसीका अनुसार अमेरिकाले किभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दूतावासलाई अस्थायी रुपमा बन्द गरेको छ ।
दूतावासले एक आकस्मिक सूचना दिँदै दूतावास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ ।
पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द बढ्ने संकेत देखिएको छ । अमेरिकाले युक्रेनलाई आफुले दिएका मिसाइल सीमा बाहिर प्रयोग गर्न अनुमति दिएपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।
अमेरिकाले उत्तर कोरियाबाट १० हजारभन्दा बढी सैनिक ल्याएर रुसले युक्रेनमाथि आक्रमण बढाएको र थप बढाउन सक्ने बताउँदै आएको छ ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया