सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।