शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त

फाइल फोटो

काठमाडौँ- अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएकी छन् ।

नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदुतमा नियुक्त गरेका हुन्।