बेलायतमा हराएका नेपाली विद्यार्थी सचिन भट्टराई आठ दिनपछि सकुशल भेटिए

काठमाडौँ - बेलायतमा हराएका नेपाली विद्यार्थी सचिन भट्टराई आठ दिनपछि सकुशल फर्किएका छन्। युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत २४ वर्षीय सचिन १६ नोभेम्बरदेखि सम्पर्कविहीन भएका थिए।
उनका साथी स्पन्दन वाग्लेले आइतबार उनी डेरामा फर्केको जानकारी दिए। परिवार र समुदायको चासो र ब्रिटिश प्रहरीको सहयोगपछि सचिन सकुशल भेटिएका छन्।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया