गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी - कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनको साथबाट ३६० मिलिग्राम लागूऔषध (हेरोईन) बरामद गरिएको छ।

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

चरेशसहित मगर पक्राउ

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, गृहमन्त्रीद्वारा छान…

राशिफलमा यस्तो छ तपाईंको भाग्य

१६५ युवा सांसदले लिए शपथ

सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण

प्रतिक्रिया