मोहन वैद्यको पार्टीको राष्ट्रिय एकता महाधिवेशन सुरु

काठमाडौँ - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
पार्टीका नेता तथा कार्यकर्ता शान्तिबाटिकामा जम्मा भइ जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन गरिएको हो ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुने सो पार्टीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया