देवघाट धाममा भक्तजनहरूको घुइँचो

काठमाडौँ - बालाचतुर्दशीको दिन पवित्र तीर्थ स्थल देवघाट धाममा पितृको नाम दिप प्रज्वलन र सतबिज छर्न भक्तजनहरूको घुइँचो लागेको छ ।
बालाचतुर्दशीको दिन तीर्थ स्थलहरूमा गएर पितृको नाममा दीप दानका साथै सतबीउ छर्ने चलन रहेको छ । भक्तजीहरू देवघाट घाम १ दिन अगाडी देखि नै गएर कालीगण्डकी सप्तगण्डकीको दोभान बनीमा स्नान गरेर बालाचतुर्दशीको दिन दिबंगत आत्माको सम्झनामा दिप बालेर पूजा गर्ने गर्छन् ।
देबघाटमा स्नान गर्न सतबिज छर्न देशका विभिन्न स्थान वाट भक्तजनहरू आउने गरेका छन् । आजको दिन बिभिन्न तीर्थ स्थलमा गएर पितृहरूको नाममा अनुष्ठान गर्दा पुण्य प्राप्त हुन जनविश्वास रहेको छ । पितृहरु प्रति भक्ति गरेमा यसले मुक्ति पाउने छन् । सतबिजमा ७ प्रकारको अन्न प्रयोग गरेर छर्ने चलन छ ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया