बब्लु र बस्यालको स्वरमा पोखरा एभेन्जरको 'जित हाम्रो निश्चित छ' (भिडियो)

काठमाडौँ- नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) टीम पोखरा एभेन्जरको फ्यान एन्थम सार्वजनिक भएको छ ।
टौवा प्रोडक्सनको निर्माणमा तयार गरिएको 'जित हाम्रो निश्चित छ' गीतमा देबेन्द्र बब्लु र सौरभ शर्मा बस्यालको स्वर रहेको छ ।
मदन घिमिरेले निर्देशन गरेको उक्त एन्थममा संगीत गायक बस्यालको रहेको छ भने शब्द देवव्रतले लेखेका हुन् । जित हाम्रो निश्चित छ बोलको उक्त एन्थम भिडियोमा अर्जुन रिजालको ड्रोन र रेशम जोएल गेडालको मिक्सिङ रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया