ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा एमाले विजयी

काठमाडौं - ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्षमा नेकपा एमालेले जितेको छ ।
एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका हुन् । उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि सो वडा नेपाली कांग्रेसले जितेको थियो ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया