कीर्तिपुर मेयर पदको मत अपडेट : कांग्रेसका डंगोललाई पछ्याउँदै एमालेका मानन्धर

काठमाडौँ- कीर्तिपुर नगरपालिकाको मत गणना जारी छ ।
मेयर पदमा भएको चुनावमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता लिएका छन् ।
हालसम्म डंगोलले ७८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ४१८ मत प्राप्त गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया