पुथा उत्तरगंगा गाउँपालिकामा मत गणना सुरू

काठमाडौँ- रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सोमबार बिहान पौने १० बजेदेखि मतगणना सुरू भएको हो ।
गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट नरपुरा बुढा र नेकपा (एमाले)की केशकुमारी तुलाचनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेकी तुलाचनले कांग्रेसको रूख चिह्नबाट चुनावमा लडेकी हुन् ।
उपनिर्वाचनमा ५९३२ मत खसेको थियो ।
यसअघि गाउँपालिकाको उपाध्यक्ष माओवादीकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया