सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

यी हुन् कांग्रेसले जितेको १६ वडा (सूचीसहित)

काठमाडौँ- आइतबार भएको उपनिर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । ४१  स्थानमा भएको उपनिर्वाचनमा सोमबार बिहान साढे ११ बजेसम्म ३६ स्थानको मत परिणाम सार्वजनिक भएको छ । 

हालसम्म सबैभन्दा बढी नेपाली कांग्रेसले १६ वडामा जितेको छ ।

कांग्रेसले जितेको वडाहरू
१. बझाङको सुर्मा गाउँपालिका–४ मा वडाध्यक्ष धीरेन्द्र पुजारा

२. हेटौंडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी

३. मुसिकोट नगरपालिका–१ मा आनन्द श्रेष्ठ

४. भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द

५. ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु

६. गढी गाउँपालिका–६ मा तेतर साहु

७. रुन्टीगढी गाउँपालिका–४ मा भूपमणि पुन मगर,

८. ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक

९. सानीभेरी गाउँपालिका–५ मा मोती राम खत्री

१०. कीर्तिपुर नगरपालिका–१ मा इच्छा कुमार महर्जन

११. पूर्वीचौकी गाउँपालिका–६ मा मोहन थापा

१२. लालीगुराँस नगरपालिका–८ मा नगेन्द्र लिम्बु

१३. दुहुँ गाउँपालिका–५ मा धन सिंह कुँवर

१४. कुसे गाउँपालिका–७ मा खम्ब बहादुर सिँह

१५. राजपुर नगरपालिका–६ मा समसे आलम

१६. कीर्तिपुर नगरपालिका-४ मा राजेन्द्र बानियाँ