कीर्तिपुर मत अपडेट : कांग्रेसले १८ सय मत कटाउँदा घिस्रिँदै एमाले-माओवादी

काठमाडौँ- कीर्तिपुर नगरपालिकाको मत गणना जारी छ ।
मेयर पदमा भएको चुनावमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् ।
हालसम्म डंगोलले १८९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३७८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले ११८८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी स्वतन्त्रका राजमान महर्जनले ७३६ मत पाएका छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया