केनको दुई गोलले इंगल्यान्ड सेमिफाइनलमा
काठमाडौँ : ह्यारी केनले दुई गोल गोलको मद्दतमा इंगल्यान्ड युरो च्याम्पियनसिप २०२० को सेमिफाइनलमा पुगेको छ । शनिबार राती भएको खेलमा युक्रेनलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंगल्यान्ड सेमिफाइनल पुगेको हो ।
इंगल्यान्डलाई जिताउन कप्तान ह्यारी केनले दुई गोल गरे । खेलको ४ र ५० औँ मिनेटमा उनले गोल गरे । यस्तै ह्यारी मागुइरे र जोर्डन ह्यान्डरसनले एक/एक गोल गरे । २५ वर्षपछि इंगल्यान्डले कुनै पनि ठूलो प्रतियोगितामा चार गोल गरेको हो ।
त्यसअघि १९९६ को विश्वकपमा इंगल्यान्डले चार गोल गरेको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया