शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ : कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले अग्रता लिएको छ । इक्वेडरविरुद्धको क्वार्टरफाइनल खेल अन्तर्गतको पहिलो हाफमा अर्जेन्टिनाले १-० गोलको अग्रता लिएको हो । 

अर्जेन्टिनाका लागि रोड्रिगोले गोल गरे । उनले खेलको ४० औँ मिनेटमा गोल गरेका थिए ।