एनपीएल : कर्णाली याक्सलाई जित्यो काठमान्डु गुर्खाजले

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरूद्ध काठमान्डु गुर्खाजले जित निकालेको छ । बुधबार बिहान कीर्तिपुरस्थित टीयु मैदानमा भएको खेलमा काठमान्डु गुर्खाजले ३ विकेटले जित निकालेको हो ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
कर्णालीले काठमान्डुलाई जितका लागि ५ विकेटको क्षतिमा १५० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई पछ्याएको काठमान्डुले १९.३ ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।
कर्णाली याक्सका शिखर धवनले शानदार ब्याटिङ गरेका छन् । धवनले ५१ बलमा ७२ रन बनाएका थिए ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया