आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

गोदावरीमा ३५ वर्षीय युवकको शव फेला

सांकेतिक फोटो

धनगढी - कैलालीमा एक युवकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकाल बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ।