किन बस्दैछ माओवादीको पदाधिकारी बैठक ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि पदाधिकारी बैठक बोलाएका छन् ।
आज बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
स्थानीय तह उपनिर्वाचनबाट हौसिएको माओवादीले त्यसको समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
साथै, बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया