एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बिहीबार बिहान राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ।
रियल एथलेटिक क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो
एथलेटिक क्लबका लागि बेरेन्गुरले ५३ मिनेट र गुरुजिटाले ८० मिनेटमा गोल गरेका थिए ।
रियलका लागि एक गोल जुद बेलिंघमले खेलको ७८ मिनेटमा गरे । ७८ मिनेटमा गोल गरेर टिमलाई बराबरीमा ल्याए पनि रियलले हार टार्न सकेन ।
खेलको ६८ मिनेटमा पेनाल्टी पाउँदा रियलका किलियन एम्बाप्पे चुकेका थिए । त्यो पेनाल्टी मिस नै रियलको हारको कारक बन्यो ।
ला लिगामा १५ खेल खेल्दा रियलको ३३ अंक छ । एथलेटिकोको १६ खेलमा २९ अंक छ । रियलभन्दा एक खेल बढी खेलेको बार्सिलोनाको ३७ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया