उदयपुरमा आगलागी, पाँच लाखको क्षति

उदयपुर (गाईघाट)- त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो ।
घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए ।

पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर

मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना

कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो

शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा

संरक्षणको पर्खाइमा कोलुङ्ग झरना

प्रतिक्रिया