अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले सो सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।
नयाँ नेतृत्वका लागि यही मंसीर २३ र २४ गते अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन तय भएको थियो, जसलाइ आज स्थगित गर्ने निर्णय गरेको हो । सो मितिमा हुने भनिएको सम्मेलन तत्कालका लागि स्थगित गरिए पिन सो बारे थप निर्णय लिनका मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया