सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

एनपीएल : काठमान्डु गुर्खाजले बलिङ गर्ने

काठमाडौँ- ​नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजले बलिङ गर्ने भएको छ ।

बिहीबार दिउँसो कीर्तिपुरस्थित टीयु मैदानमा सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर काठमान्डुले बलिङ रोजेको हो ।