चितवन राइनोजलाई हराउँदै एनपीएलमा कर्णाली याक्सको पहिलो जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा कर्णाली याक्सले जित निकालेको छ । शुक्रबार टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा चितवन राइनोजलाई हराउँदै जित निकालेको हो । एनपीएलमा पहिलो जित निकालेको कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
चितवन राइनोजले कर्णाली याक्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो । तर निर्धारित १९.५ ओभरमा कर्णाली याक्सले ४ विकेटको क्षतिमा १३२ रन बनायो ।
यसअघि जनकपुर बोल्टससँग ८ विकेटले र काठमाडौँ गुर्खाजसँग तीन विकेटले कर्णाली याक्स पराजित भएको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया