शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

दमास्कस - सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ ।

सिरियाली विद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ।

यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।