आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

फाइल फोटो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ  ।

बिहान ९ बजेका लागि बैठक बोलाइएको सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ।

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक राजनीती र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका बारेमा छलफल हुने बुझिएको छ